May 10, 2025

Posts by वविता राई

माओवादीमा प्रवेशको लहर बढ्दो छ, २०८४ मा एक्लै चुनाव लड्छौंः प्रचण्ड

Written by वविता राई

२७ वैशाख २०८२, पाँचथर। पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको लहर देशैभरी बढ्दो अवस्थामा रहेको दाबि गरेका छन्। शनिबार पाँचथर सदरमुकाम फिदिममा सम्पन्न खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यसअघि सम्पन्न उप निर्वाचन र भर्खरै सम्पन्न स्ववियू निर्वाचनले यो प्रमाणित गरेको बताए। उत्तर–दक्षिण यात्राका क्रममा माओवादीमा प्रवेश गर्ने नागरिकको लहर देख्दा आफू […]

ताप्लेजुङ प्रहरी दमनको माओवादीले गर्यो विरोध, मन्त्रीस्तरीय वार्ता टोली बनाउन माग

Written by वविता राई

११ फागुन २०८१, तेह्रथुम। नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ। माओेवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले आईतबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्। केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै […]

माओवादी नेता आङबोको चेतावनीः सरकारको रबैया परिवर्तन नभए ‘नो केबलकार’ आन्दोलनमा सहभागि हुन्छौं

Written by वविता राई

११ फागुन २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले सरकारको रबैया परिवर्तन नभए ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको आन्दोलनमा आफ्नो पार्टी पनि सहभागी हुने चेतावनी दिएका छन्। प्रदेशसभाको आइतबारको बैठकमा विषेश समय लिएर बोल्दै आङ्बोले सरकारले दमनको बाटो छोडेर वार्ता र छलफलतिर ध्यान नदिए आफ्नो पार्टी पनि आन्दोलनमा सहभागी हुने […]

समृद्ध मुलुकका लागि युवामा लगानी

Written by वविता राई

– खेमराज निरौला ३० माघ २०८१, तेह्रथुम । वैदेशिक रोजगार विभागका अनुुसार मङ्सिर महिनामा मात्र करिव ८४ हजारले अध्ययन र रोजगारीका लागि देश छाडेका छन् । यो हाल सम्मकै उच्च सङ्ख्या हो र यसले हाम्रो गन्तव्य कता हो भन्ने प्रश्न तेर्स्याएको छ । देशको राजनीतिक, सामाजिक, आर्थिक एवम् साँस्कृतिक स्थायित्वमा युवाको भूमिका अहम् हुने गर्दछ […]

पत्रकार टिएल राई फोनिज धनकुटाद्वारा प्रदान गरिने ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत

Written by वविता राई

२४ माघ २०८१, तेह्रथुम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले प्रदान गर्ने ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार टिएल राई पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा बिहीबार आयोजित फोनिज धनकुटाका नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सार्वजनिक सेवा प्रशारण, रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, धनकुटामा कार्यरत पत्रकार राईलाई पुरस्कृत गरिएको हो। पुरस्कार राशी सम्मानपत्र […]

तेह्रथुमे फुटवलर सेमीहाङमा र सहारा लिम्बू पनि राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा

Written by वविता राई

२२ माघ २०८१, तेह्रथुम। आगामी फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फोर नेसन्स कपका लागि नेपाली राष्ट्रिय महिला फुटवल टोलीको तयारी थालिएको छ। नेपाली राष्ट्रिय महिला फुटवल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षण गराइरहेका छन्। ३९ खेलाडी बोलाइएको बन्द प्रशिक्षणमा ११ वर्षदेखि नेपालका लागि खेल्दै आएकी तेह्रथुमे चेली अनिता बस्नेत सहित […]

मौलिक याक्खा लोकलय हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

Written by वविता राई

२२ माघ २०८१, तेह्रथुम। याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ। सोमबार सुनसरीको धरानमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो। गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउकृष्ण लिंखा (राई)को निर्देशन रहेको छ। सह–निर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन्। भिडियोमा अजय जिमी, […]

संघर्ष समितिले भन्योः आन्दोलनलाई बदनाम बनाउन रुख ढालेर बाटो छेकियो

Written by वविता राई

२२ माघ २०८१, पाँचथर। मेची राजमार्ग अन्तर्गत पाँचथरको जोरपोखरी छेउमा गएराती रुख ढालेर सडक अवरोध गर्ने काम आन्दोलनकर्मीबाट भनएको मुक्कुम्लुङ संघर्ष सहयोग समिति पाँचथरले जनाएको छ। रुख ढालेर सडक अवरोध गरिएका कारण सुत्केरी व्यथा लागि प्रशुती गराउन सदरमुकाम फिदिम ल्याइदै गरेकी हिलिहाङ गाउँपालिका–१ की कल्पना जोगी (तामाङ)लाई बोकेको एम्बुलेन्स बीच बाटोमै रोकिनु परेको भिडियो सामाजिक […]

ताप्लेजुङबासी स्वतन्त्र नागरिकले मुक्कुम्लुङ (पाथीभरा) केवलकारको विषयमा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

Written by वविता राई

१९ माघ २०८१, तेह्रथुम। ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण हुने केबलकार विवादको सन्दर्भमा ताप्लेजुङबासी स्वतन्त्र नागरिकले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्। मुक्कुमलुङ (पाथीभरा) सम्पदा संरक्षण संघर्ष समितिको आयोजनामा आज –शनिबार) काठमाण्डौस्थित रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो। दिउँसो दुई बजे हुने पत्रकार सम्मेलनको संयोजक उपरथी अनन्त बहादुर थेबे रहेका छन् भने सहसंयोजक […]

अनेरास्ववियु तेह्रथुमको ईन्चार्जमा बिनोद दुलाल

Written by वविता राई

२१ मंसिर २०८१, तेह्रथुम ः नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) तेह्रथुमको इन्चार्जको जिम्मेवारी बिनोद दुलालले प्राप्त गर्नुभएको छ । अनेरास्ववियु केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य दुलाललाई तेह्रथुम जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । दुलाल अनेरास्ववियु तेह्रथुमका पुर्व अध्यक्ष पनि हुनुहुन्छ । इन्चार्जको जिम्मेवारी पाएपछि दुलालले तेह्रथुममा अनेरास्ववियुलाई सक्रिय र प्रभावकारी […]

Copyright Reserved by NepBrand