May 28, 2026

Posts by तिनजुरे टाइम्स

समाजसेवी राधिका पोख्रेलद्वारा किरात समाजसेवालाई आठ आना जग्गा निःशुल्क प्रदान

Written by तिनजुरे टाइम्स

तेह्रथुम, १५ जेठ : समाजसेवी राधिका पोख्रेलले किरात समाजसेवा जिल्ला कार्यसमिति तेह्रथुमलाई भवन निर्माणका लागि आठ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । विसं २०७३ देखि जिल्लामा दर्ता भई सामाजिक क्षेत्रमा सक्रिय रहे पनि संस्थाको आफ्नै भवन नभएकाले समाजसेवी पोख्रेलले म्याङलुङ नगरपालिका–२ स्थित कित्ता नम्बर १०७८ को जग्गा दान गर्नुभएको हो । संस्थाका अध्यक्ष टटबहादुर […]

कविताः सुन फलाऊ

Written by तिनजुरे टाइम्स

–जिआर श्रेष्ठ सुन फल्छ बारीमा, पौरख भए नाडीमा, सानोतिनो गर्जो टार्न जानु पर्दैन खाडीमा। जाँगर चलाऊ धर्तीमा, रमाऊ बेसरी, कर्मवीरहरू फक्रिन्छन् बोटमा लटरम्म यसरी। पाल पशुहरू ममता र स्नेह गरी, तिनकै सुगन्धित आम्दानीमा रमाऊ बेसरी। माटो पारि मलिलो, खुवाऊ बोटहरूलाई, सिँचाइ गर तिनका फेदमा, बोट मौलाउनलाई। पाल कुखुरा बगैंचा फेदमा गरी तारबार, अण्डा, चल्ला, भाले […]

नेपालमा आन्दोलन र दमनकारी: न्यायको यात्रामा

Written by तिनजुरे टाइम्स

   भरत इङनाम, हाल कोरिया २७ कार्तिक २०८२,तेह्रथुम।   कुनै पनि आन्दोलन, विद्रोह र क्रान्ति सम्पन्न भइसकेपछि दमनकर्तालाई कारबाही गर्नुपर्ने चर्को दबाब उठ्नु स्वाभाविकै हो। आन्दोलन दबाउन राज्य र सुरक्षाकर्मीबाट कानुन विपरीत अत्यधिक बल प्रयोग गरेमा दमनकर्तालाई कारबाही गर्नु न्यायोचित नै हुनेछ। तर यो त्यति सहज विषय भने होइन। देशमा शान्ति–सुरक्षा कायम गर्ने प्रमुख दायित्व र […]

राना गाउँको सम्झना

Written by तिनजुरे टाइम्स

सेसेहाङ हुक्पा चोङबाङ १३ असोज, तेह्रथुमः हाम्रो रानागाउँ जाने पुर्व निर्धारित कार्यक्रम थियो । त्यसो भएपछि स्वभावैले सवार हुनु नै पर्छ । यात्रा गर्नुको कुनै काम विषेश अथवा कार्यक्रमहरु तथा उदेश्य हुन्छन त्यसमा विशेष हामी चाम्लिङ समुदाय संगको सम्बन्ध विस्तार, कुटुम्बेरी अर्थात नाता विगतमा जोडिएकोले रित बुझाउन एवं विवाहको मिति टुंगो गर्न जाने थियो । […]

समृद्ध मुलुकका लागि युवामा लगानी

Written by तिनजुरे टाइम्स

– खेमराज निरौला ३० माघ २०८१, तेह्रथुम । वैदेशिक रोजगार विभागका अनुुसार मङ्सिर महिनामा मात्र करिव ८४ हजारले अध्ययन र रोजगारीका लागि देश छाडेका छन् । यो हाल सम्मकै उच्च सङ्ख्या हो र यसले हाम्रो गन्तव्य कता हो भन्ने प्रश्न तेर्स्याएको छ । देशको राजनीतिक, सामाजिक, आर्थिक एवम् साँस्कृतिक स्थायित्वमा युवाको भूमिका अहम् हुने गर्दछ […]

Copyright Reserved by NepBrand