१ भदौ २०८२, तेह्रथुम। गीतकार सुनिल निर्दोषी पारघरीको शब्दमा ‘तमोर तरेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
मनोज साङ्सोन राईको संगीत तथा एरेन्ज र सोमु थेगिम सुब्बाको स्वरमा सजिएको उक्त गीतको भिडियो सिमिक्लुङ दर्पण युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो।
सुजन लिम्बूको निर्देशन, डीबी लिम्बूको छायाङ्न तथा सम्पादन रहेको भिडियोमा इन्द्रसुशिल लिम्बू र राजकुमारी याक्खा लगायतले मोडलिङ गरेका छन्।
भिडियोः